Unifier the great
I salute you the iconic Unifier the great you stand tall amongst us but not out of reach of a devil's threat
Often, you were insulted your contributions made distorted still, you stand very tall you are the greatest of all Your courage, your passion your commitment, your dedication all are worth to chant in a prayer cause you are the sole Unifier You gave us an undying name and guided us to attain a fame there is no one as an exception who made us very proud Unifier! your image reflect the God's charisma in a crowd I salute you we all salute you Unifier the great yes, you are the great | Just go
We damn care what you do, where you go you are not our dear for a peace of a mind you just go You look to us a witch action you make equals to a leech all we know is you are a sold product and you are fond of a beast's conduct Home for you should be the den or, the dense jungle you lived then a few praises your jaw small creatures you hold with you are to face the equal fate, don't think it is a myth No one you gave a book to read they were put in a dark instead copying your god-father so many innocents' lives you never
cared some of them were brain-washed to accept the value of burnt
beard |
Poem on Bin Laden, the devil's death
By: Bishal Shah
The devil at large from the decade is dead
नेपाली आन्दोलनको आवश्यकता (विशाल शाह)
राजतन्त्रको अपरिहार्यता तराई, पहाड् र हिमालको निमित्त राजतन्त्रको अपरिहार्यता छ । यी विविध क्षेत्रहरुमा बसोबास गर्ने अनगिन्ती जातजाती र उनीहरुले अवलम्बन गर्ने गरेका संस्कारहरुलाई संरक्षण दिनको निमित्त सिङगो नेपालको स्वरुपले जीवन्त कालसम्म खडा भईरहनु पर्ने स्थिती छ । नेपालको भूमिमा रहेका कुनै पनि जातजाती, वर्ग, समुदाय र उनिहरुको धर्म, संस्कार, चालचलन जस्ता सम्पूर्ण अवयवहरुमा राजतन्त्रको अविछिन्न निकट संबन्ध रहेको छ । राजालाई घटाएमा कैयौं समुदाएको पूजा-पाठ र अरु धार्मिक बिधिहरु समेत अपूर्ण हुन्छ । त्यसैले राजा सबैको साझा भएका थिए । आज राजा राजगद्दीमा विराजमान् नभए पनि सबैको धर्म, संस्कार, र रीति-रिवाजमा विराजमान् नै छन् । यहाँसम्म की दशैंको टीका थापी आशिर्वाद् लिनको निमित्त तराई, पहाड् र हिमालबाट आएका नेपालीहरुले के प्रमाण दिए भने राजा धर्म, संस्कार र रीति-रिवाजमा मात्र नभएर सबैको मनमा समेत् विराजमान् रहेछन् । राजा निस्वार्थी छन् त्यसैले उनलाई जनताले निस्वार्थ माया दिएका छन् । राजा नभएको देश हो र यो भन्ने प्रथाले अझै जरा गाडेकै रहेछ । राजा नभएको देश जस्तो हुँदा कति भाँणभैलो हुँदो रहेछ त्यो त हरेक दिनको घटनाले देखाई रहेकै छ । कुनै काल्पनिक वा अतिरञ्जित विवरण बनाई रहनु पर्दैन । पशुपतिनाथ मन्दिरमा कस्तो किसिमको भयावह दृश्य देखियो त्यसबाट गणतन्त्रका लागि मरिहत्ते गर्नेहरुले समेत गणतन्त्र स्थापना गर्न लगाएको आफ्नो मेहनत खेर गएकोमा पछुताएको हुनै पर्छ । पूजा-पाठ र मनको शान्तिको निमित्त धाउने पवित्र स्थलमा समेत घनघोर अशान्ति । कस्तो नयाँ नेपालको आशा लगाउने हामी नेपालीहरुले रु नयाँ नेपालको सपना बेचेर राजालाई पन्छाईयो, गणतन्त्र ल्याईयो र सत्तामा पनि पुगियो । असहाय, गरीब्, निमुखा र नारीहरुले सुख पाउँछन्, उनीहरुले चाहे बमोजिमको कार्यक्रम तर्जुमा हुन्छ भनी भोट मागिएको होइनरु अब त राष्ट्र र जनताले मुक्ती पाउँछ भनेको होइनरु निर्दोष्, असहाय, गरीब्, निमुखा र नारीहरुलाई बिना कारण पर्लोक पठाएर मुक्ती दिलाउने काम बाहेक अरु केही हुनै सकेको छैन ।
राष्ट्रलाई संघियताको नाममा वा एक मधेश एक प्रदेशको नाममा तथा जातजातीको नाममा टुक्रा-टुक्रा पारेर छिट्टो भन्दा छिट्टो मुक्ती दिलाउने प्रयास् द्रुत्तर गतिमा भईरहेकै छ । जनताले समयमै आँखा नखोले राष्ट्रले पनि मुक्ती पाउने संभावनालाई नकार्न सकिने स्थिती नै छैन । कोही राष्ट्रको नाम फेरेर त कोही राष्ट्रको नक्सा खुम्चाएर नेपाललाई मुक्ती दिलाउन सार्है मेहनत गरिरहेकै छन् । यही कारण नै त थियो राजालाई राजगद्दीबाट उत्तारिएको । राजालाई हटाइँदा जनताको राय जान्ने कोशिससम्म गरेनन् हाम्रा नेताहरुले । किनकी उनिहरु कसैको ईशारामा राष्ट्रलाई बर्बाद् पार्ने षड्यन्त्रमा तल्लिन थिए । जनताको निमित्त शासन गर्ने त बहाना मात्र हो। गणतन्त्र स्थापा गर्ने खेल शुरु भए देखि नै जनता कै नाम भिराएर नेपाली जनताको भूमी टुक्रा पार्ने कोशिस भई रहेको छ । हामी नेपालीहरु सचेत् भएनौ भने नेपालको अस्तित्व हराउन सक्छ । राजालाई राष्ट्र र हामी राष्ट्रबासी नेपालीहरुकै निमित्त राजगद्दीमा बसाउनु पर्छ । राजा बलियो हुँदा कहिल्यै देश टुक्रा हुने कुरा भएन र हुन्न पनि ।
त्यसैले टुक्रा-टुक्रामा छरिएको तथा एक जातीले अर्को जातीलाई संखाको दृष्टिले हेर्ने र घृणा गर्ने नयाँ नेपालको स्थानमा चार जात छत्तीस् वर्णले हातेमालो गरी बाँच्न पाउने सिङगो नेपालको खाँचो छ । यस भावनालाई जीवन्त दिन सक्ने राजतन्त्रको आवश्यक्ता पहिले भन्दा पनि बढेको छ । राजतन्त्रको अपरिहार्यतालाई नकार्न नै सकिन्न ।
www.nepalhorizons.com/beta/newsarticle.php?page=62 - Cached | Hindu Cause! (Op-Ed Contributor: By Bishal Shah) I am from the only used to be Hindu Nation/Kingdom in the World, that Long before Indus valley was developed pretended to be the root of The Pashupati area where there is a temple of Pashupatinath has a Indus Valley also falls in the West from Nepal. If we believe, Gods The reason why I am mentioning the above is just for the simple Ram-Setu issue has been used to come into power. Babri Masjid was If Bharatiya Janata Party (BJP), the main opposition party in India To make Hindutwa/Hinduism survive, we need to assert an offensive Therefore, there will be no big debate retaining Hindu Monarchy. The Nepalese people and especially the patriot Hindu Nepalese will Bishal Shah,
http://newsblaze.com/story/20080810105501zzzz.nb/topstory.html ---------------- Note: Content of this blog post is writer's personal opinion and may not be SanghParivar.org or Sangh's view. |